Live on
Your Voice, Your Power
काठमाडौं – आजदेखि शुरु भएको वुमन्स च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राइनोज वुमन्सले जित हात पारेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले काठमाडौं क्विन्सलाई ५ विकेटले पराजित गर्यो । काठमाडौंले दिएको ९३ रनको लक्ष्य चितवनले १८. ३ ओरभमा ५ विकेट गुमाएर पुरा गर्यो । चितवनका लागि सुमन खतिवडाले २९ रन…