Live on
Your Voice, Your Power
काठमाडौं– चीनका राष्ट्रपति सी चीन फिङको राजकीय भ्रमण सकिएसँगै यसका उपलव्धि बारे टिका-टिप्पणी शुरु भएको छ । सीको नेपाल भ्रमणले ६ दशक लामो नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको विश्लेषकहरुको भनाइ छ । भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यमा पनि नेपाल चीन बीचको सम्बन्ध मजवुद बनेकाे विषयलाई जोड दिइएको छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा…