Live on
Your Voice, Your Power
लक्ष्मण ढुंगाना बर्दिया– बर्दियामा घर नजिकैको खोलामा डुवेर २ जनाको मृत्यु भएको छ । ठाकुरवावा नगरपालिका वडा नम्वर ६ मोतिपुर स्थित गिठेखोलामा पौडी खेल्नेक्रममा दुई बालबालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । मृत्यु हुनेमा ठाकुरवावा नगरपालिका वडा नम्वर ६ मोतिपुरका राम बहादुर गिरीकी १० बर्षीया छोरी सीता गिरी र केशव नाथ योगीका…