समाचार Archives | Page 7730 of 7896 | Khabarhub Khabarhub

मेयरलाई मन्त्रिपरिषदबाट ३० लाख, जम्मा ६० हजारको क्षति भएको कार्यकर्ताको दाबी

काठमाडौं– बिर्तामोड नगरपालिकाका मेयरको घरमा भएको क्षतिको क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग भएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ । बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार सिवाकोटालाई स्थानीयको आन्दोलनका क्रममाम १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसेकेको अवस्थामा २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिइएको समाचारमा उल्लेख छ…