समाचार Archives | Page 7739 of 7890 | Khabarhub Khabarhub

कम्युनिस्ट सरकारले फेरि पनि धर्मका नाममा द्वन्द्व सिर्जना गर्न खोज्दै छ : कांग्रेस

काठमाडौं– संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकार धर्म र संस्कृतिका विषयमा अनावश्यक विवाद सिर्जना गरी द्वन्द्व बढाउने काममा लागेको आरोप लगाएको छ । बिहीबार राष्ट्रिय जागरण अभियानको विषयमा पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले गुठी विधेकको माध्यमबाट धर्म र संस्कृतिको विषयमा अनावश्यक रुपमा प्रवेश नगर्न पनि सरकारलाई सचेत गरायो…