Live on
Your Voice, Your Power
काठमाडौं- एक सातादेखि संसद्मा देखिएको अवरोध अन्त्य भएको छ । गत भदौ १२ गते नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द संसदीय कि असंसदीय भन्ने विवादमा संसद्मा भइरहेको अवरोध सोमबारदेखि हट्ने भएको हो । तर चालु अधिवेशनको अन्तिम दिन पनि सोमबार नै हो । आजैदेखि लागु हुनेगरी आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को …