समाचार Archives | Page 822 of 6985 | Khabarhub Khabarhub

दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- दुबई पठाइदिन्छु भन्दै ३ लाख ५ हजार रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार बिहान नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । ठगी गरेको भन्दै अजयकुमार…