समाचार Archives | Page 823 of 6943 | Khabarhub Khabarhub

७० वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

गोरखा – आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० वर्षीया सुनमाया लामाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षका कर्मा छिरिङ र १८ बर्षका साने भन्ने सुपराज लामा रहेको प्रहरीले जनाएको छ। गत भदौ ३० गते बिहान करिव दश बजे सुनमायाको शव आफ्नै घरभित्रको कोठाको बलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो। दुवै…