समाचार Archives | Page 824 of 7834 | Khabarhub Khabarhub

विदेशमा लगानी गर्ने पाउने व्यवस्था गरिन्छ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ बजेट प्रस्तुत गरिरहेका छन् ।  बजेटमा विदेशमा लगानी गर्ने पाउने व्यवस्था गरिने बजेट भाषणमा प्रस्तुत गरेका छन् ।  मन्त्री पुनले व्यवसायीक वातावरण सुधार अन्तरगत विदेशमा पनि लगानी गर्ने पाउने व्यवस्था गरेका हुन् ।  उनले भने, ‘उद्योग र लगानी सम्बन्धी कानुन परिमार्जन, नीतिगत स्थायित्व एवम् लगानी सुरक्षाको प्रत्याभूति, कन्ट्री रेटिङ…