Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले कृषि क्षेत्रमा बजेट कटौती गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट चालु आर्थिक वर्षको तुलनामा डेढ अर्ब बढीले कटौती गरेर प्रस्तुत गरेका हुन् । मन्त्री पुनले आगामी आवका लागि कृषि क्षेत्रमा ५७ अर्ब २९ करोड विनियोजन गरेका छन् । जबकी चालु आवमा कृषि क्षेत्रका लागि सरकारले ५८…