समाचार Archives | Page 837 of 6974 | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छ्याङबीच द्विपक्षीय वार्ता जारी

बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र उनका चिनियाँ समकक्षी लि छ्याङबीच द्विपक्षीय भेटवार्ता जारी रहेकाे छ । चीनको बेइजिङस्थित ग्रेट हल अफ दि पिपलमा भेटवार्ता भइरहेकाे हो । यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए । उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित…