समाचार Archives | Page 843 of 6914 | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित दाङ घोराही उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय संजय नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔष नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित…