Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा मुछिएका सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा रास्वपा सांसद असीम साहले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेका हुन् । उनले लामिछानेलाई पदबाट निलम्बन गर्नु पूर्ण गैरकानुनी कार्य भएको पनि जिकिर गरे । संसद कुनै व्यक्ति,…