Live on
Your Voice, Your Power
काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराजभत्त श्रेष्ठ सम्पत्तिमा मध्यमस्तरका देखिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार युवा तथा खेलकुद मन्त्री विराजभत्त श्रेष्ठसँग काठमाडौंमा जग्गा, सुन, नगद र शेयर रहेको देखिएको छ । सार्वजनिक विवरणअनुसार श्रेष्ठको काठमाडौंमा ६ आना जग्गा रहेको छ । यस्तै उनीसँग १५ तोला सुन र ५० तोला…