Live on
Your Voice, Your Power
म्याग्दी– रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो । पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेको मङ्गला गाउँपालिका– ३ का किसान टेकबहादुर खड्काले बताए । उनले भने, ‘के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको…