समाचार Archives | Page 933 of 7881 | Khabarhub Khabarhub

कोशीमा नयाँ सरकार गठनलाई चुनौती दिँदै सर्वोच्च पुगे निवर्तमान मुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च पुगेका छन् । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनले सर्वोच्चमा रिट हालेका हुन् । कार्कीले नयाँ सरकार गठनको आह्वान बदर गरेर मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गरेका छन् । मुख्यमन्त्री कार्कीका…