समाचार Archives | Page 942 of 6978 | Khabarhub Khabarhub

ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट ११ लाख संकलन 

फुङ्लिङ- ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम संकलन भएको छ । सर्वसाधारणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम संकलन भएको हो । सोमबार र मंगलबार भएको सेमिफाइनल खेलबाट रु चार लाख ६५ हजार संकलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए। उनका अनुसार क्वाटरफाइनलबाट रु…