समाचार Archives | Page 943 of 6923 | Khabarhub Khabarhub

धानमा गबारोको समस्या

चितवन– चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषक चिन्तित बनेका छन् । धानखेतीका लागि यो समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको बालीमा गबारो रोगको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले बताइन् । धानमा देखिने गबारो कीरा पहेँलो र…