समाचार Archives | Page 960 of 6915 | Khabarhub Khabarhub

राष्ट्रियसभामा एमालेको अवरोध कायमै, भदौ १० गते पुनः बस्नेगरी बैठक स्थगित

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरण र यसको छानबिनका लागि उच्चस्तरीय समितिको विषयलाई लिएर एमालेले अवरोध गरेको हो । एमालेको अवरोधपछि भदौ १० गते आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरिएको हो । गत १० साउनयता…