समाचार Archives | Page 960 of 6972 | Khabarhub Khabarhub

काठमाडौँमा रोपाइ जात्रा सम्पन्न 

काठमाडौँ– काठमाडौँको बौद्धमा शुक्रबार रोपाइ जात्रा धुमधामका साथ सम्पन्न भएको छ ।  हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाइ जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरुको भनाइ छ । झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाइ सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेको थियो ।  बौद्धको रोपाइँ…