प्रवास Archives | Page 24 of 97 | Khabarhub Khabarhub

७ वर्ष पछि छविलालको कृत्रिम खुट्टा प्रत्यारोपण 

दोहा - कतारमा सवारी दुर्घटनामा परेका सल्यान कपुरकोट गाउँपालिकाका छविलाल बुढाको कृत्रिम खुट्टा प्रत्यारोपण गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको समन्वयमा कतारको परोपकारी संस्था कतार रेडक्रिसेंटले कृत्रिम खुट्टा जोड्नका लागि आवश्यक रकम सहयोग गरेको हो। राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार एनआरएनएको सहयोगमा हमद हस्पिटलमा बिहीबार कृत्रिम खुट्टा जोडिएसँगै छविलाल सामान्य…