प्रवास Archives | Page 32 of 98 | Khabarhub Khabarhub

विदेशमा अलपत्र नेपालीको शव ल्याउने पहल भइरहेको छ : श्रममन्त्री कुँवर

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरूको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन्। शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू विषय कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरूको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानून बनाएर बनाएर भए पनि नेपाल ल्याउने…