संगीत Archives | Page 19 of 78 | Khabarhub Khabarhub

‘जित्यो मायाले’मा प्रेम विभाजनको कथा

काठमाडौं–प्रेमीप्रेमिकाको सम्बन्धमा जातका कारण आएको विभाजन र त्यसले निम्त्याएको दुःखान्त समेटिएको गीत ‘जित्यो मायाले’ को भिडियो सार्वजनिक भएको छ । गीतमा ध्रुव विस्को र सारिका घिमिरेको स्वर, सारिकाकै शब्द र ध्रुवको संगीत छ । भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोडारी, अनु पराजुली र बलराम परियारकोे अभिनय छ । भिडियोमा…