संगीत Archives | Page 18 of 78 | Khabarhub Khabarhub

डम्बरको सांगीतिक ‘किन यसरी’

काठमाडौं–नेप्सिनेको प्रस्तुतीमा नेपाली गीत ‘किन यसरी’को भिडियो रिलीज भएको छ । डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत तथा स्वर रहेको यस गीतको भिडियोका निर्देशक विधान कार्की हुन् । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतमा लामो समयपछि भेट भएकी प्रेमिका प्रति पोखिएका गुनासाहरुलाई समेटिएको छ । गायक खनाल हाल अमेरिका…