बलिउड/हलिउड Archives | Page 28 of 178 | Khabarhub Khabarhub

बलिउडलाई दबाबमा राख्न सक्ने प्रतीक्षित साउथ फिल्महरु 

काठमाडौँ- पछिल्लो समय साउथ इन्डियन फिल्महरूको क्रेज बढ्न थालेको छ । बाहुबली सिरिज मार्फत साउथ इन्डियन फिल्म तर्फ आकर्षित भएका दर्शकहरूलाई थप आकर्षण बन्यो केजीएफ र पुष्पा ।  गत डिसेम्बरमा रिलिज भएको फिल्म पुष्पापछि साउथ फिल्महरू सिधै हिन्दीमै रिलिज हुन् थाले । साउथ प्रदर्शन भइसकेको फिल्मलाई हिन्दी राइट्स लिएर डबिङ गरेर प्रदर्शन गर्ने प्रचलन पछिल्लो…