सिनेमा Archives | Page 129 of 139 | Khabarhub Khabarhub

सोलुखुम्बु पुग्दा एडमण्ड हिलारी बस्ने कोठामा बसेका थिए राजाराम

काठमाडौं – हास्यकलाकार राजाराम पौडेल पछिल्लो समय व्यस्त छन् फिल्ममा । उनी अभिनित फिल्म ‘यात्रा’ यतिबेला सिनेमा घरमा रिलिज भइरहेको छ । फिल्मको छायांकन सोलुखुम्बुका विभिन्न भेगमा समेत गरिएको थियो । पौडेलले ‘यात्रा’ छायांकनका बेला सोलुखुम्बु जाँदा आफूले ऐतिहासिक क्षण भोगेको बताए । उनलाई सोलुखुम्बुमा बस्दा आफू प्रथम विदेशी सगरमाथा आरोही सर एडमण्ड हिलारी बसेको…