सिनेमा Archives | Page 23 of 132 | Khabarhub Khabarhub

टाइगरको फिल्म कृतिसँगै नोरा 

काठमाडौँ- बलिउडका फिट अभिनेता टाइगर श्राफले नयाँ फिल्म 'गणपति' को तयारीमा छन्।  एक्सन फिल्म मार्फत फ्यान कमाएका टाइगर यसमा त्यस्तै भूमिकामा छन् । उनले फिल्ममा आफ्नै डेब्यु को-स्टार कृति सेननसँग काम गर्दैछन् ।  फिल्मलाई दुई भागमा ल्याउने भएका हुँदा यसको पहिलो भागमा टाइगर र कृतिसँगै नोरा फतेही पनि देखिनेछन् । बासु भगनानीको निर्माण तथा विकास…