सिनेमा « Khabarhub

रेयरलाई शीर्ष नायक लिएर ‘महादशा’बाट निर्देशनमा डेब्यू गर्ने किरणको घोषणा

काठमाडौं – नायक रेयर राईलाई शीर्ष भूमिकामा लिएर निर्माता किरण नेपालीले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । किरणले जमलमा बुधबार एक कार्यक्रमको आयोजना गरी फिल्म ‘महादशा’ निर्माणको औपचारिक घोषणा र आफूले निर्देशनमा डेब्यू गर्ने जानकारी दिएका हुन् । उक्त कार्यक्रममा फिल्मको प्री–टिजर सार्वजनिक गरिएको थियो । त्यसमा भने कलाकार प्रमोल अग्रहरी, प्रेमा लामगाढे र…