सिनेमा « Khabarhub

चर्चामा विपिनको ‘सेल्फी किङ’ र विराजको ‘साङ्लो’, कसले मार्ला बाजी ?

काठमाडौं – दशैंयता बक्स अफिसमा नेपाली फिल्मले आशा गरिएअनुरुपको व्यापार गर्न सकेका छैनन् । पछिल्लो समय रिलिज भएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ पछि कुनै पनि फिल्मले बक्स अफिसमा कमाल गर्न सकेका छैनन् । यतिबेला भने दुई फिल्मको चर्चा छ । दुवै फिल्मले सुनसान हलमा दर्शक तान्ने अनुमान पनि गरिएको छ । आउँदो…