राजनीति Archives | Khabarhub Khabarhub

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम - इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको जमानत जफत भएको छ। रास्वपाका मिलनले १० प्रतिशत मत कटाउन सकेनन्। उनको जमानत जफत भएको छ। चुनावअघि नै रास्वपाका नेताहरूले त्यस क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवार लिम्बूले शानदार रूपमा जित्ने दाबी गरेका थिए। मिलन निर्वाचनअगाडि…