राजनीति Archives | Page 1018 of 2049 | Khabarhub Khabarhub

‘जनतामा एमालेको ठूलो प्रभाव छ’

राँझा– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन् । नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा रहेको उनले बताए ।  स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले…