Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद्मा भइरहेको बजेटबारेको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा केसीले संसदमा जति बहस र छलफल गरे पनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले यसको औचित्य नदेखेको बताए । बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको उनले बताए । केसीले नेपालको संविधानमा व्यवस्था गरेबमोजिम समाजवादउन्मुख…