राजनीति Archives | Page 104 of 1906 | Khabarhub Khabarhub

एनआरएनएको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, तीनजनाबीच प्रतिस्पर्धा

काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका…