राजनीति Archives | Page 1906 of 1918 | Khabarhub Khabarhub

संविधान कार्यान्वयनप्रति राप्रपा(संयुक्त) प्रतिबद्ध

विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) ले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । पार्टीले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए। अध्यक्ष राणाले सिंहदरबारको अधिकार स्थानीय तहमा दिनु सङ्घीयताको मजबुत पक्ष भएको बताउँदै प्रदेश सरकारबाट शक्तिको दुरुपयोग हुनु गलत भएको बताए ।…