राजनीति Archives | Page 107 of 1918 | Khabarhub Khabarhub

सदनमा उठेका विषयमा सरकारको ध्यान जान आवश्यक : रमेश लेखक

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने, 'संसद् प्रभावकारी भयो भने सरकार पनि प्रभावकारी हुन्छ । संसद् बलियो हुनुपर्छ । मूल विषय भनेको संसद्लाई बढी भन्दा बढी प्रभावकारी बनाएर जानुपर्छ ।' उनले संसद्को मूल काम कानुन निर्माणका साथै…