राजनीति Archives | Page 109 of 1905 | Khabarhub Khabarhub

माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग स्वीकार्य छैन : डा. शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल हुन खोजेको भन्दै आपत्ती जनाएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तत्कालीन माओवादी लडाकु नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको म्याद थप गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् । उनले पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने समेत बताएका छन् । …