Live on
Your Voice, Your Power
हेटौँडा– हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमकाबीच भुर्तेल एमालेमा प्रवेश गरेका हुन् । भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले पार्टी प्रवेश गराएका थिए । एमालेले गरेको विकास र समृद्धिका कारण एमालेमा प्रवेश गरेका भुर्तेलले बताए । कार्यक्रममा एमाले केन्द्रीय…