राजनीति Archives | Page 12 of 1941 | Khabarhub Khabarhub

सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने !

धनगढी– सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने तयारीमा रहेका छन् । नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने भएपछि उनीहरुलाइ ३-३ मन्त्रालय दिने तयारी गरिएको छ ।  सुदुरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा अब भागबन्डा पुर्याउन मन्त्रालय फुटाएर १० पुर्‍याउन लागिएको छ ।  संविधानमा रहेको प्रदेश सभा सदस्य…