राजनीति Archives | Page 120 of 1916 | Khabarhub Khabarhub

गठबन्धनप्रति सधैँ इमानदार रहनेछु : इन्द्र आङ्बो

काठमाडौँ– नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले वर्तमान सत्ता गठबन्धनप्रति आफू र आफ्नो दल प्रतिबद्ध रहने बताएका छन्। कोशीका मुख्यमन्त्री बन्न असफल आङ्बोले एक वक्तव्य जारी गरी आफू गठबन्धन र सत्ता सहकार्यमा इमानदार रहने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘अन्त्यमा, हाम्रो पार्टीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा…