राजनीति Archives | Page 118 of 1900 | Khabarhub Khabarhub

आममाफी दिएर अपराधीलाई रिहा गर्दा आर्थिक चलखेल : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगन थापाले आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा थापाले गम्भीर अपराधमा दोषी देखिएकालाई आममाफीका नाममा रिहाइ गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताएका हुन् । उनले आममाफी दिने क्रममा केहीलाई कानूनी छिद्र खोजेर पनि उन्मुक्ति दिएको र गम्भीर अपराधमा…