राजनीति Archives | Page 1288 of 2037 | Khabarhub Khabarhub

प्रचण्डसँग देउवाको आग्रह – ‘एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिनुस्’

काठमाडौँ - अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दौडधुप तीव्र पारेका छन्। मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका देउवाले त्यसको भोलिपल्ट सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेका हुन्। भेटेका लागि देउवा आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा…