राजनीति Archives | Page 1308 of 2037 | Khabarhub Khabarhub

बालुवाटार बैठकमा प्रचण्डले भने- एमसीसीलाई पत्र लेखेको हो

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका छन् । आइतबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको बैठकका क्रममा उनले आफूले प्रधानमन्त्री देउवासँग मिलेर एमसीसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका हुन् । सत्तापक्षले एमसीसी मुख्यालयमा केही समय पर्खन अनुरोध गर्दै पठाएको…