राजनीति Archives | Page 1318 of 2049 | Khabarhub Khabarhub

कारबाहीमा परेकाले पार्टीबाट निकालेको सुन्दा अनौठो लागिरहेको छ : गोपाल किराती

काठमाडौँ- एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) को एक पक्षले पार्टी अध्यक्ष गोपाल किरातीलाई कारबाही गरेको छ । एनेकपाका नेता आलोक रायमाझी पक्षले किरातीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको दाबी गरेको छ । माघ १४-१८ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले किरातीले पार्टी अध्यक्ष भइरहँदा गम्भीर प्रकारको गद्धारी गरेको निष्कर्ष निकाल्दै उनलाई गद्धार…