राजनीति Archives | Page 1361 of 1997 | Khabarhub Khabarhub

महाधिवेशनमा सहभागी हुन चितवन पुगे ओली (फोटोफिचर)

चितवन- पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबार शुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् । उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् । उनी सौराहामै…