राजनीति Archives | Page 1398 of 1997 | Khabarhub Khabarhub

गुल्मी एमालेमा युवा नेतृत्व: ११ पालिकामा अधिवेशन सकियो

गुल्मी– अहिले राजनीतिमा युवा पुस्ताको खोजिभइरहेको छ । एमालेको वडा र पालिका अधिवेशन भइरहेको छ । कांग्रेसले केही समयअघि गर्‍यो । माओवादी केन्द्रले पनि अधिवेशनहरू गरिरहेको छ । केन्द्रदेखि जिल्ला र वडासम्म राजनीति नेतृत्व युवाहरूलाई हुनुपर्ने माग विभिन्न फोरम र सामाजिक सञ्जालहरूमा कार्यकर्ताहरूले गरिरहेका छन् । गुल्मी एमालेले युवालाई राजनैतिक नेतृत्व हस्तान्तरणको नयाँ अभ्यास सुरु…