राजनीति Archives | Page 1475 of 1997 | Khabarhub Khabarhub

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौँ– नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामा दिएका छन् । महाधिवेशनको मिति समेत घोषणा भइसकेको अवस्थामा २२ जना केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएको केन्द्रीय सदस्य कल्याण गुरुङले पुष्टि गरे । सबै तहका सभापतिहरुलाई महाधिवेशनमा उम्मेदवार हुनका लागि बुथबाट निर्वाचित हुनुपर्ने व्यवस्था हटाउन माग गर्दै राजीनामा दिएका केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।…