राजनीति Archives | Page 148 of 1945 | Khabarhub Khabarhub

कोशीमा राजनीतिक संकट टर्‍यो, अब सहमतिको सरकार बन्छ : मुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशको राजनीतिक संकट टरेको र अब सहमतिको सरकार बन्ने बताएका छन् । शनिबार नियुक्त भएर आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि प्रतिक्रिया दिने क्रममा उनले कोशी प्रदेशमा देखिएको राजनीतिक संकट अन्त्य भएको दाबी गरेका हुन् । प्रदेशसभा विघटन भएर मध्यावधि चुनावमा जानुपर्ने अवस्था टरेको दाबी गर्दै उनले वार्ता…