राजनीति Archives | Page 1554 of 1996 | Khabarhub Khabarhub

प्रतिगमनका विरुद्ध संघर्ष गर्नु आजको आवश्यकता : जनमोर्चा

काठमाडौँ– राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसद विघटन गणतन्त्र, संविधान र जनताका अधिकारका विरुद्ध भएको ठहर गरेको छ । प्रधानमन्त्री केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्ष गर्नु आजको मुख्य आवश्यकता भएको जनमोर्चाको निष्कर्ष छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा शनिवार बसेको बैठकले ओलीको प्रतिगमनका विरुद्ध राजनैतिक तथा कानुनी संघर्ष अगाडि बढाउन जोड समेत…