Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता जनाएका छन् । सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले जस्तो सुकै भूमिकामा पनि देश र जनताको सेवामा लाग्ने पनि बताए । उनले कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको र आफ्नो क्षमताले…