राजनीति Archives | Page 1589 of 1995 | Khabarhub Khabarhub

ईपीएस पास गरेर कोरिया जान नपाएकालाई तत्काल पठाउने वातावरण बनाइयोस् : गगन थापा

काठमाडौँ – कांग्रेस सांसद गगन थापाले रोजगारीका लागि दक्षिण कोरिया जानका लागि भाषा परीक्षा (ईपीएस) पास गरेर जान नपाएकाहरूलाई तत्काल जाने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । संसदको शून्य समयमा बोल्दै सांसद थापाले कोरिया जानका लागि भाषा परीक्षा पास गरेका २ हजार बढी युवा कोरिया जान नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले…